‘हामी धराने काठमाडौं’ द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना
काठमाडौं।काठमाडौंमा बसोबास गरिरहेका धरानेहरुको संस्था ‘हामी धराने काठमाडौं’ले बडा दशैं,तिहार तथा छठ पर्व- २०८१ का अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। राजधानी काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा