बागमती प्रदेशबासीको विश्वासलाई कहिल्यै निराश हुन नदिने मुख्यमन्त्री थापामगरको प्रतिबद्धता
हेटौंडा,४ भदौ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशको सुशासन, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया