कांग्रेस महाधिवेशन : राजनीतिक सहकार्य र बदलिँदो परिस्थितिअनुसार दलहरू अघि बढ्नुपर्नेमा नेताहरुको जोड
काठमाडौं,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले लोकतन्त्रको रक्षा,राजनीतिक सहकार्य र बदलिँदो परिस्थितिअनुसार दलहरू अघि बढ्नुपर्नेमा जोड दिएका छन्। महाधिवेशनलाई शुभकामना दिँदै राष्ट्रिय