रोमानियामा काग्यु बुद्धिस्ट एसोसिएसनको स्थापना
दावा जाङ्बु शेर्पा,रोमानियाको राजधानी बुखारेस्टमा काग्यु बुद्धिस्ट एसोसिएसनको स्थापना भएको छ।रोमानियामा रहेका नेपाली समुदायसँग सहकार्य गर्दै बौद्ध धर्म,संस्कृति,र मानवीय एकता प्रवर्द्धन गर्ने एसोसिएसनको उद्देश्य रहेको बताइएको छ। एसोसिएसनद्वारा आज आयोजना