ग्लोबल आइएमई ब्यांकका सात नयाँ शाखा
ग्लोबल आइएमई ब्यांक लिमिटेडले बुधबारदेखि सात नयाँ शाखा सञ्चालनमा ल्याएको छ। ब्यांकले काठमाडौंको सीतापाइला, बालाजु र अशनमा नयाँ शाखा सञ्चालन गरेको हो। त्यस्तै ललितपुरको धोबीघाट, भैंसेपाटी, भक्तपुरको गठ्ठाघर, धादिङको धादिङबेसीमा एकैदिन