नेपाल इन्भेष्टर्स फोरममा नयाँ नेतृत्व चयन
काठमाडौं । शेयर लगानीकर्ताहरुको संस्था नेपाल इन्भेष्टर्स फोरमको शनिबार सम्पन्न भएको साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भर्चुअल माध्यमबाट तेह्रौँ, चौधौँ, पन्ध्रौँ र सोह्रौँ वार्षिक साधरण सभा सम्पन्न