माप्यदुधकोशी : एकल महिला र अपांगता भएका ब्यक्तिलाई आत्मनिर्भर बनाउन क्रिष्टल सम्बन्धी तालिम सन्चालन
सोलुखुम्बु,१६ चैत । जिल्लाको माप्यदुधकोशी गाउंपालिकामा सन्चालन भइरहेको ५ दिने क्रिष्टल बनाउने तालिम बुधबार सम्पन्न हुने भएको छ। एकल महिला तथा अपांग ब्यक्तिहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाको महिला शाखाद्वारा संचालित