नेपाल शिक्षक संघ सोलुखुम्बुको कार्यबाहक अध्यक्ष बस्नेत बलात्कार आरोपमा पक्राउ
सोलुखुम्बु,१२ चैत । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं- ९ लोखिमस्थित लामुडांडा आधारभूत विद्यालय ,कुरिमाका प्रधानाध्यापकसहित अर्का शिक्षक जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् । २२ बर्षीय युबतीको उजुरीको आधारमा