नेपाली कांग्रेस:आगामी बैशाखको पहिलो हप्ता भित्रमा प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय
केदार बस्नेत,काठमाडौ।नेपाली कांग्रेस प्रदेश सभा(क)सोलुखुम्बुको बैठक सम्पन्न भएको छ।प्रदेश सभापति धनजन राईको सभापतित्व तथा निवर्तमान जिल्ला सभापति विनोद बस्नेतको विशेष उपस्थितिमा हिजो मंगलबार प्रदेश क्षेत्रीय कार्यसमितिको कार्यालय मुक्लिमा बैठक सप्पन्न