महिलामाथि बलात्कार गरेको आरोपमा असई पक्राउ
काठमाडौं, साउन १२ । एक महिलामाथि बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय इटहरीले सप्तरी बोदेबर्साइन नगरपालिकाका प्रहरी सहायक निरीक्षक जितेन्द्र