उज्यालो थुलुङ दुधकोशी अभियान साकार हुँदै गएको अध्यक्ष राईको भनाई
सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उज्यालो थुलुङ दुधकोशी अभियान पूरा हुने चरणमा रहेको बताएका छन्। सोलु करिडोर ग्रामीण विद्युतिकरण परियोजनाको ट्रान्सफर्मर चार्ज सकिएसङ्गै थुलुङ दुधकोशी गाउँपालिका- ६ मुक्लीमा