डोजरले निकालेको ढुंगा गुडिरहेको जीपमा खस्दा ओखलढुंगामा तीनजनाको मृत्यु
ओखलढुंगा। ओखलढुंगामा आज (आइतबार) गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। ओखलढुंगा–निशंखे सडकखण्डअन्तर्गत सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा भएको सो दुर्घटनामा चालकसहित तीनजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सिद्धिचरण–१