एमाले अवरोधकाबीच बजेट पारित, प्रतिनिधिसभाको अर्को बैठक १४ गते बस्ने
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको नाराबाजीले निरन्तरता पाइरहेको छ । गत २३ भदौबाट सुरु भएको एमाले सांसदहरूको नाराबाजीले सोमबार बसेको बैठकसम्म निरन्तरता पाइसकेको छ । तर,