महाधिवेशन गर्ने सर्तमा अनेरास्ववियु को नेतृत्व पुनर्गठन
काठमाडौं । आगामी चैत २२ देखि २४ सम्म २३ औं महाधिवेशन गर्नेगरी एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व पुनर्गठन भएको छ । शनिबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष सुनिता बराल, वरिष्ठ