विकृतिको शृंखला अन्त्य गर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्ने कमल थापाको भनाई
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विकृतिको शृंखला अन्त्य गर्न जनादेशबाट नयाँ विकल्प खोज्नुपर्ने बताएका छन्। सत्तारुढ नेपाली कांग्रेस र कम्युनिस्टको अकर्मण्यताका कारण संविधानको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको बताउंदै