जसले एमसीसी अनुमोदन गराउंन भूमिका खेले,उनैले पाए कानुनमन्त्री
काठमाडौं।प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गराउन मुख्य भूमिका खेलेका कानुन ब्यबसायी गोबिन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा–कोइराला)लाई