सोलुखुम्बुमा युवा संघको बृहत शक्ति प्रदर्शन, गठबन्धनकारीहरुको सातो उडेको नेताहरूको दावी
सोलुखुम्बु।नेकपा एमाले निकटको राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले बृहत शक्ति प्रदर्शन गरेको छ। सदरमुकाम सल्लेरीमा आयोजना गरिएको जिल्ला युवा भेला, मार्चपास तथा प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन अघि सोलुदुधकुण्ड नगरपालिकाको जोरबौद्दबाट