थुलुङदुधकोशी : नेले-ऐंसेलुखर्क सडक कालोपत्रे गर्ने कार्य सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको नेलेबाट खोटाङको ऐेंसेलुखर्क जोडिने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ। सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालय यातायात पूर्वाधार विकास ओखलढुंगा प्रदेश नं.१ को बजेट व्यवस्थापनमा