भ्रामक सूचना र अफवाहका पछि नलाग्न खुम्बु पासाङल्हामुबासीलाई गाउँपालिकाको आग्रह
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाले नेपाली कांग्रेसबाट निर्बाचित वडा नं १ का वडाध्यक्ष फुनुरु शेर्पा र खुम्बु कांग्रेसका गतिविधिप्रति आपत्ती जनाएको छ। गत असार १० गते सम्पन्न गाउँपालिकाको दोश्रो