सोलुखुम्बु : कति उम्मेदवारले बुझाए निर्बाचन खर्च बिवरण ?
गार्डेन राई,सोलुखुम्बु।स्थानीय तहको निर्बाचनमा जिल्लाका ८ वटै पालिकामा उम्मेदवारी दिएकामध्ये हालसम्म दुई सय १६ जना उम्मेद्वारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन । निर्वाचनमा उम्मेद्वार भएको मितिले ३० दिनभित्र खर्चको