प्रचण्ड सरकारका तीन बिना बिभागीय मन्त्रीले लिए सपथ
काठमाडौं । नेकपा एमाले-माओवादी केन्द्र गठबन्धन सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको शपथ