शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरु मेहनती र उर्जाशील हुनुपर्छ : अध्यक्ष राई
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले शैक्षिक गुणस्तर सुधार अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ। गाउँपालिकाको मुक्लीस्थित वीरेन्द्रोदय माध्यमिक विद्यालयमा सुरु एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने शिक्षक तालिमको उद्घाटन