पर्यटन प्रबर्द्धनका लागि माप्य दूधकोशीमा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ शुभारम्भ
सोलुखुम्बु।माप्य दूधकोशी गाउँपालिकामा‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’को शुभारम्भ गरिएको छ । गाउँपालिका र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा निर्माण गरिएको उक्त पदमार्गलाई नयाँ