पोखरेलको सपथ रोक्न लुम्बिनीमा प्रदेश प्रमुखको कार्यालय अगाडी गठबन्धनको धर्ना
बुटवल। प्रदेश प्रमुखले अल्पमतमा परिसकेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनले शपथग्रहण रोक्न लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा धर्ना