एजेन्सी, १८ बैशाख । पछिल्लो पटक भारतमा कोरोना भाइरस अनियन्त्रित बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी नयाँ सक्रमित थपिएका छन्
काठमाडौं, १८ वैशाख । १३२ औं अन्तर्राष्ट्रिय मे दिवसको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतकुमार पुरीले सबै पेशा व्यवसायका श्रमिक दाजुभाइ तथा दिदी बहिनीहरुमा शुभकामना दिनु भएको छ । उहाँले
काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गर्नुभएको छ । मजदुर दिवसको शुभकामना व्यक्त गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय
काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि देशका थप ६ वटा जिल्लामा निषेधाज्ञा जारी गरिने भएको छ। मोरङ, गुल्मी ,जाजरकोट, सल्यान, डडेलधुरा र झापा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित जिल्लामा
न्युज एजेन्सी कोरोना संक्रमणका केसहरू बृद्धि हुँदै गर्दा कोरोना संक्रमितहरूका लागि र कोरोना संक्रमणबाट बच्न विभिन्न मार्गदर्शन आइरहेका छन् । पछिल्लो दिनमा भारत र नेपालमा कोरोना भाइरस भयावह रूपमा फैलिएको
एजेन्सी विहान चाँडाे उठ्ने हाे भने डिप्रेसनकाे सम्भावना कम हुने एक अध्ययनले निष्कर्ष निकालेकाे छ । काेलाेराडाेकाे बाेल्डर विश्वविद्यालयमा गरिएकाे अध्ययनका प्रमुख सेलिन वेटरले भनेका छन्- विहान छिटाे उठ्नु अत्यन्त
काठमाण्डाै । काेराेना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ । क्यानले शुक्रवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्षेत्रका नागरिकसँग सम्पर्कमा रहेर नागरिकका गुनासो सुन्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबार भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकमा मोदीले स्थानीय स्तरको मुद्दाको सुनुवाइ
खगिन्द्रराज बास्तोला सोलुखुम्बु। शेर्पा जातिको इतिहास, सभ्यतालाई जगेर्ना गर्ने उद्देश्यसहित शेर्पा जातिको बाहुल्यता रहेको जिल्लाको खुम्बु पासाङल्हामू गाउंपालिकामा ङिमा दावा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय गाउँ समिति गठन गरिएको छ ।