सरकारको अकर्मण्यताले लकडाउनको अवस्था आएको कांग्रेसको आरोप
काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको आरोप लगाएका छन् । आज बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन