नेपाल शिक्षक महासंघले बैशाख २० गतेदेखि २९ गतेसम्म पहिलो चरणको आन्दोलन गर्ने (कार्यक्रम सहित)



खगिन्द्रराज बास्तोला
काठमाडौं।नेपाल शिक्षक महासंघले बैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।

शिक्षा,बिज्ञान र प्रबिधि मन्त्रालय र आफुबीच भएका विभिन्न सम्झौता कार्यान्वयन लगायतका मागहरू राख्दै महासंघले आइतबार आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो।

मन्त्रालय र महासंघ राष्ट्रिय समितिका बिगतका माग र भएका सम्झौता सहितको बिरोधपत्र बुझाउनेदेखि देशभरका बाल शिक्षक र कर्मचारीको तलब बढाउन माग गर्दै शिक्षामन्त्रीको मोबाइल नम्बरमा एसएमएस गर्नेसम्मका कार्यक्रम रहेका छन् ।

यस्ता छन्आन्दोलनका कार्यक्रम

प्रतिक्रिया दिनुहोस्