माओवादी केन्द्र खारेजीको माग गर्दै मुद्दा हाल्ने तयारीमा बादल समूह
काठमाडौं।सत्तारुढ नेकपा एमालेमा रहेका रामबहादुर थापा ‘बादल’सहितका नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजी मागसहित रिट हाल्ने भएका छन्। माओवादी केन्द्र छाडेर हाल एमालेमा रहेका नेता बादलसहितले भोलि बुधबार नै