खोटाङ एमालेले एक महिने बिशेष अभियान सञ्चालन गर्ने
दिक्तेल।आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमाले खोटाङले ‘जन–जनमा एमाले, संमृद्धिका लागि जिताउँछु एमाले’ नामक एक महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । निर्वाचनमा पार्टीलाई विजयी गराउने