पाङ्बोचेमा काङ्ग्रेसको टोल कमिटी गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामू गाउँ पालिका- ४ पाङ्बोचेमा नेपाली काङ्ग्रेसको टोल कमिटी गठन भएको छ । ‘घरघर जाउ, काँग्रेस जिताउ’ अभियान लिएर निस्केको टोलिले दोस्रो दिन पाङ्बोचेमा अन्तरक्रिया कार्यक्रम गरी टोल