काठमाडौं।नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका कमिटीको आयोजनामा राजधानीमा बृहत भेला सम्पन्न भएको छ। गाउँपालिका कमिटी अध्यक्ष भुपालसिं राईको अध्यक्षमा सम्पन्न थुलुङ दुधकोशी गाउँपालिकाबाट काठमाडौं आई
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनको सबै षड्यन्त्रलाई चिर्दै आसन्न निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन एमालेको विरोध गर्न
काठमाडौं।शाही युवा शक्ति नेपालले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिवार नारायणहिटी दरबार अगाडि राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । ‘उनीहरूले गणतान्त्रिक व्यवस्था खारेज
विवेक लोप्चन,काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’सार्बजनिक भएको छ।आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत सार्बजनिक गरिएको
विवेक लोप्चन,चरिकोट । प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ दोलखाबाट सङ्गिता तामाङलाई उम्मेदवार सिफारिस गरिएको छ। आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एकीकृत समाजवादीबाट प्रतिनिधि सभा सदस्यपदका लागि उनी
काठमाडौ । प्रगतिशील युवा संघ नेपालको उपाध्यक्षमा कार्की चयन भएका छन् । यहि मितिः २०७९ साल भाद्र २४ र २५ गते काठमाडौस्थित नेकपा(माले)को केन्द्रीय कार्यलयमा भएको राष्ट्रिय भेलाले कार्कीलाई उपाध्यक्षमा
काठमाडौं।बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने
काठमाडौं।निर्वाचन आयोगले आजबाट समानुपातिकतर्फका मतपत्र छपाई सुरु गर्ने भएको छ। सुरुमा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छपाई गरिने छ।चारवटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिक
काठमाडौं।सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न सकेन। सिट बाँडफाँट नै नगरी कार्यदलले बिहीबार शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझाएपछि शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
मुक्तक ~ १ आउने गर्छ साँझ, लिएर तिम्रो याद जाने गर्दछ साँझ, दिएर तिम्रो याद जे सुकै गरे पनि, भुल्न सकिनँ मैले बित्छ हरेक साँझ, पिएर तिम्रो याद ।। मुक्तक