काठमाडौं।बुढानिलकण्ठ नगरपालिका- १२ कपनस्थित प्रशान्ति एकेडेमीले माघ ३ गते सुरु गरेको खेलकुद सप्ताह खेलाडी विद्यार्थीहरु को बृहत सहभागितामा शनिबार सम्पन्न गरेको छ। विविध साँस्कृतिक कार्यक्रमका
राजेन्द्र थापा मुक्तक १ दिलले दिमाखलाई संधै तान्छ दिमाख कैले मान्दैन, कैले मान्छ मैं हुं भन्ने मान्छे जीवलाई पनि, कैले दिल् ले कैले दिमाखले खान्छ । मुक्तक २ रोगी राङ्गा
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा सत्ता गठबन्धनकि साझा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा थापामगर विजयी भएकी छन् । उनले खसेको कुल २६४ मतको बहुमत मत प्राप्त गरेर विजयी भएकी हुन् ।
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राइले कृषि नै समृद्धिको मुख्य आधार भएको बताउंदै सीप सहितको आधुनिक कृषि प्रणाली अबलम्बन गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । ‘नेचासल्यान गाउँपालिकाको शान, कृषि उत्पादन
बीबीसी ।बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारको सिट बेल्ट नलगाएको भन्दै जरिबाना गरिएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो
काठमाडौं । सरकारले न्यायाधीशदेखि संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान कायम गरेको छ । सरकारले सरकारी कर्मचारीहरुको तलब वृद्धि गरेअनुसार गत साउन १ गतेदेखि लागू हुने गरी यो तलबमान कायम गरिएको
बिराटनगर।प्रदेश १ सरकारको मन्त्री नियुक्त भएका सोलुखुम्बु प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित सांसद बुद्दिकुमार राजभण्डारीले सामाजिक बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । संबिधानको धारा १६८ (९) बमोजिम प्रदेश मन्त्रीपरिषद्का
काठमाडौँ – नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा हुने भएको छ। युवा सङ्घको पदाधिकारी बैठकले महाधिवेशनको तयारीका लागि
काठमाडौं।प्रतिनिधि सभाको उपसभामुखका लागि आज शुक्रवार मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले हिजो बिहीवार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
काठमाडौं।प्रतिनिधिसभामा सभामुखको निर्बाचन सम्पन्न भएको पर्सिपल्ट अर्थात शनिबार उपसभामुखको निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका लागि