सगरमाथा आरोहणका लागि खुल्यो दोश्रो शिबिरसम्मको बाटो
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि दोस्रो शिबिरसम्मको बाटो खुलेको छ । दोस्रो शिबिरसम्मको बाटो खुलाउने जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले बाटो खुलाएको हो । एसपीसीसीमार्फत् खटिएका