विराटनगर । कोसी प्रदेशसभाको सातौँ अधिवेशन आइतबार (आज) देखि सुरु हुँदै छ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले
काठमाडौं,३ जेठ । प्रहरीले नक्कली सुनको मूर्ति देखाएर २२ लाख ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संखुवासभाका काशीनाथ पौडेल छन्, जसले बुद्धको मूर्ति देखाएर रकम ठगेका थिए।
खोटाङ,३ जेठ । खोटाङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको
काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्नेगरी बजेट विनियोजन हुनुपर्ने कुरामा जोड दिएका छन् । शनिवार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकमा आगामी
काठमाडौं,३ जेठ । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम रहेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनअन्तर्गत हिमाली क्षेत्रको जोखिम र मूल्यांकन विषयक समानान्तर
काठमाडौं,३ जेठ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्। माओवादी केन्द्रको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा
फाईल तस्बिर काठमाडौं,३ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले गत
काठमाडौं,३ जेठ। नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो । महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको
काठमाडौं,३ जेठ । काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ। यही जेठ ७ गतेदेखि १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई प्रदान गरिने तालिमका लागि
काठमाडौँ ३ जेठ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचार विना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव जननेता मदन