प्रतिनिधि सभा बैठक : प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने
काठमाडौँ,६ जेठ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।संघीय संसद भवन,नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको