सोलुखुम्बुमा माओवादी केन्द्रलाई चुनौती दिनसक्ने पार्टी कुनै छैनन् : सांसद राई
काठमाडौं।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् सांसद हेमराज राई ‘सुरबीरुले’ सोलुखुम्बुमा आफ्नो पार्टीलाई चुनौती दिन सक्ने कुनै दल नभएको बताउनुभएको छ। नेकपा माओवादी केन्द्र सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई राजधानीमा