सोलुखुम्बु : विभिन्न माबिमा अनेरास्ववियुद्वारा प्रारम्भिक कमिटी गठन
सोलुखुम्बु।अनेरास्ववियू सोलुखुम्बुको ११ औं जिल्ला सम्मेलनलाई लक्षित गर्दै अनेरास्ववियुले जिल्लाका विभिन्न विद्यालयमा प्रारम्भिक कमिटी गठनलाई तीब्रता दिएको छ। यसैक्रममा नेचासल्यानको महेन्द्रोदय माबि, बीपी संस्कृत माबि , हिमाल दर्शन क्याम्पस,सिंहकाली माबि