नेचासल्यान : जन्ती लिएर खोटाङबाट आएको बाेलेराे दुर्घटना, घाईते २ जनालाई मिसन लगियो
डिल्ली शर्मा, साेलुखुम्बु।साेलुखुम्बुकाे नेचा बिहिबारे बजारमा बाेलेराे दुर्घटना हुदा २ जना घाईते भएका छन्। शुक्रबार सांझ खाेटाङकाे मंगलटारबाट नेचामा जन्ती लिएर अाएकाे गाडि दुर्घटना भएकाे हाे। बिहिबारे बजारबाट गैरी बजार