मुक्लीमा निर्मित प्रहरी चौकी भवनको उद्घाटन
दिप खालिङ,सोलुखुम्बु/थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं-६ मुक्लीमा निर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न बिशेष कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजेशनाथ बास्तोलाले