नेवाः खलः कास्कीको अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः अशोक पालिखे सर्बसम्मत
पोखरा। नेवाःखलःकास्कीको अध्यक्षमा पुन: अशोक पालिखे सर्वसम्मत चयन भएका छन ।शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट पालिखे सहित पदाधिकारी,सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, उपाध्यक्षमा