शेर्पा विद्यार्थी संघले ‘नि:शुल्क बृहत शेर्पा सांस्कृतिक तालिम’ सञ्चालन गर्ने
दावा जाङ्बु शेर्पा,काठमाडौं।नेपाल शेर्पा विद्यार्थी संघले ‘निशुल्क ३२ दिने बृहत शेर्पा संस्कृतिक तालिम’ सञ्चालन गर्ने भएको छ । ‘परम्परागत शेर्पा भाषा ,गीतसंगीत , नृत्य ,कला र संस्कृति हाम्रो पहिचान यसको