म दलीत ! -वैरागी जेठा अँगालो हाल्छ ,पसिनाको भेलले अनगिन्ती सपनाका माला उन्दै हजारौँ विचारहरु सिउँदै फाटेको यात्रामा म दलीत हूँ ! दूरदर्शक आँखाहरुले कैल्यै
-योगेश राल्फाली एकपछि अर्को गर्दै थपिदै गएपछि समस्याका घाउहरु विकल्पको विकल्प खोज्नु विकल्प रहेन विकल्पमा रुझ्दै भिज्दै झरिमा असिनाको मुङरी झेल्दै हुरीको झोक्कापट्टि पिठ्युँ फर्काएर घर नजिकैको बनबाट ल्याएँ
– योगेश राल्फाली ग्यास सकिएको अभाव पानीको दर्कन चिसो चुल्होमा नबलेको आगो नभएको चामल बसाल्दै फुटेको लोरीले फु… फु…. फुक्दै मेरै गिदी फुकिरहे झैं बेस्सरी टाउको दुख्ने गरि फुकि रहें
प्रयास गरे बाँचिन्छ एक दिनको कुरा हो, भ्यागुतालाई देख्ना साथ सर्पले भनेछ मेरो आजको भोक मेटाई दिने भईस तलाई धेरै धेरै धन्यबाद छ । आँखै अगाडी सर्प देखिए पछि भ्यागुताले
आमाको महिमा आमा आज तिमी गयौ भन कता, छाडी मलाई यहाँ, बाटो कून लियौ गयौ तिमि कता, टाढा पराई कहाँ ? स्वप्नामा जहिले तिमी नजरमा, उठ्दा त छैनौ यता, ऋामा
बुझ्न गाह्रै छ है…… सर्वहारा भन्थे ,सामन्ती खोज्थे, आज छ यिनकै, मान चैन कर गरी उठा ,कर मिलाई बाँड, हेर सम्पत्ति हाम्रै, दान हैन पर्सीयको प्राणी भए जनता,मार्ने छाड्ने, स्वविवेक
आकाशबाट जुन तारा खसेजस्तो लाग्छ कहिलेकाहीँ तिमीसंगै बसे जस्तो लाग्छ बिर्स्यौ क्यारे दुधकोसी र सोलुको दोभान जवानीमा नै अँंगालोले कसेजस्तो लाग्छ माया नै मार्यो भन्थ्यो अरे अस्ति डल्लीसंग तिमीलाई कुनैबेला
प्रस्तुति : गणेश खतिवडा हामी सबैलाई थाहा छ पहाडको जीवन निकै नै कष्टपूर्ण हुन्छ । अझ त्यसमा पनि दुर्गम पहाडको अनकण्टार गाउँमा हामी जन्मिएका भए हाम्रो जीवनमा घटेका घटना सहरी
-वैरागी जेठा १) अनौठो क्रान्ति विद्रोह र विष्फोट कोरना यात्रा । २) महामारीमा करोडौँ मानिसले आगो कल्चँदै । ३) उराठिलो छ विश्व सारका सारा मात्र विवश । ४) धागोझै मैले
प्रस्तुति : गणेश खतिवडा सिर्जनात्मक काम गर्न एकान्त आवाश्यक पर्छ । विभिन्न पेशा वा व्यवसायमा संलग्न रहेर साहित्य सिर्जना गर्दै आउनुभएका साहित्यकारहरू एकान्त वातावरण नपाएर आफ्ना सिर्जना हराएर जाने गरेको