मुक्तक



बुझ्न गाह्रै छ है……
सर्वहारा भन्थे ,सामन्ती खोज्थे, आज छ यिनकै, मान चैन
कर गरी उठा ,कर मिलाई बाँड, हेर सम्पत्ति हाम्रै, दान हैन
पर्सीयको प्राणी भए जनता,मार्ने छाड्ने, स्वविवेक तिनैमा
गरीब रोएको, सुन्न आउ हे प्रभु ! सरकारको यहाँ,कान छैन

-मदन नेपाल

प्रतिक्रिया दिनुहोस्