फेरि थपियो उपत्यकामा एक हप्ता निषेधाज्ञा,थप कडाई गर्ने प्रशासनको निर्णय
काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले