सोलुखुम्बु : माओवादी केन्द्र नेचासल्यानमा भट्टराई, लिखुपिकेमा बस्नेत
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र नेचासल्यान गाउँपालिका कमिटीको अध्यक्षमा सिताराम भट्टराई चयन भएका छन्। शनिबार सम्पन्न प्रथम गाउँपालिका सम्मेलनले भट्टराईलाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो। ५५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा सविना राई,