राप्रपा महाधिवेशन : को-को भिड्दैछन् पदाधिकारीमा?
काठमाडौं।राप्रपाको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका कमल थापा र राजेन्द्र लिङ्देनले आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारहरुको टुंगो लगाएका छन् । राप्रपा सम्बद्ध श्रोतका अनुसार थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे,