प्रस्तावित तीन राजदूतको नाम अनुमोदन
काठमाडौं।प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा। शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि