नेपाल बारको अध्यक्षमा गठबन्धनबाट घिमिरे र पीपीएलएको तर्फबाट अधिकारीले प्रतिस्पर्धा गर्ने
काठमाडौ।नेपाल बार एसोसियसनको भावी अध्यक्षका लागि एमाले समर्थित वकिलहरुको तर्फबाट विष्णुमणि अधिकारीले प्रतिस्पर्धा गर्ने भएका छन् । एमाले समर्थित वकिलहरुको संस्था पीपीएलएबाट अधिकारीको नेतृत्वमा बारको महाधिवेशनको लागि उम्मेदवार बन्नेहरुको नाम