विश्व हिन्दू परिषद नेपाल आज १० औं स्थापना दिवस मनाउंदै
राजाराम दास,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाउने भएको छ । १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप-प्रज्जवलन तथा भजन–सत्संग लगायतका