सेवाग्राहीलाई हैरानी दिने १० बिचौलिया यातायात कार्यालयबाट पक्राउ
काठमाडौं।यातायात व्यवस्था कार्यालय एकान्तकुना, ललितपुरबाट १० जना बिचौलिया पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर ललितपुरले सेवाग्राहीलाई हैरानी दिने गरेको आरोपमा १० जना बिचौलियालाई पक्राउ गरेको हो। सेवाग्राहीहरुलाई अनावश्यक झन्झट दिने, सेवा